ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल लाईफ इन्स्योरेन्सको कम्पनी सचिवमा बिनोद कुमार भुजेल नियुक्त

२०७८ बैशाख, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १९, काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले रिक्त रहेको कम्पनी सचिव पदमा बिनोद कुमार भुजेललाई नियुक्त गरेको छ । 

कम्पनीले उनले आइवारदेखि पदबहाली गर्ने नेप्सेमा पठाएको सूचनामा उल्लेख छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्