ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिनर्जी पावरको बोनस शेयर सूचीकृत

२०७८ बैशाख, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १९, काठमाडौं । सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडको बोनस शेयर आइतवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।
 

कम्पनीको ३ लाख ३२ हजार ५०० कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

कम्पनीले गत पुस २२ गते समपन्न साधारण सभाबाट पारित ४ दशमलव ७५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्