ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

रिभर फल्स पावरको विशेष साधारण सभा जेठ ४ मा

२०७८ बैशाख, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १९, काठमाडौं । रिभर फल्स पावर लिमिटेडले विशेष साधारण सभा जेठ ४ गते गर्ने भएको छ । 

कम्पनीले सभा केन्द्रीय कार्यालयमा बिहान ११ बजे भर्चुअल माध्यमबाट गर्ने बताएको छ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने जानकारी गराएको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्