ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेशनल लाईफ इन्स्योरेन्सको कामु सीईओमा खत्री नियुक्त

२०७८ बैशाख, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १९, काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेश प्रसाद खत्रीलाई नियुक्त गरेको छ । 

कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

खत्रीलाई कम्पनीले आगामी ४ वर्षको लागि कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । साथै, उक्त प्रस्ताव स्वीकृतिका लागि बीमा समितिमा निवेदनसमेत गरेको कम्पनीले नेप्सेमार्फत जानकारी गराएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्