ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

युनाइटेड इन्स्योरेन्सको सीईओमा उपासना पौडेल नियुक्त

२०७८ बैशाख, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १९, काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा उपासना पौडेललाई नियुक्त गरेको छ । 

कम्पनीको वैशाख १६ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई आगामी चार वर्षका लागि नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ । 

यो सँगै पौडेल बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत भएकी छिन् । यसअघि उनी कम्पनीमा निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आएकी थिइन् । 

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्