ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल एसबीआई बैंकका सीईओ देको महाप्रबन्धकमा बढुवा

२०७८ बैशाख, २०  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । नेपाल एसबीआई बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देको भारतीय स्टेट बैंकमा उप– महाप्रबन्धकबाट महाप्रबन्धकमा बढुवा भएको छ ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमको पनि सहायक महाप्रबन्धकबाट उप–महाप्रबन्धकमा बढुवा भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्