ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा पुन : पाण्डे र अर्याल नियुक्त

२०७८ बैशाख, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २०, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले सञ्चालकमा दिप प्रकाश पाण्डे र डा डिल्ली राज अर्याललाई पुन : नियुक्त गरेको छ । 

कम्पनीको आइतवार बसेको सञ्चालक समितिको बैठकले उनीहरुलाई पुन : नियुक्त गर्ने निर्णय गरेको हो । 

नेपाल सरकार बाहेका संस्थागत लगानीकर्ताबाट कम्पनीको प्रतिनिधित्व गर्ने ती दुई सञ्चालकको कार्यकाल वैशाख २१ गतेबाट समाप्त हुने भएकाले आगामी साधारण सभासम्मको लागि निजहरुलाई सञ्चालक पदमा नियुक्त गर्ने र आगामी साधारण सभाबाट नियुक्ती अनुमोदन गर्ने कम्पनीले नेप्सेमार्फत जानकारी गराएको हो । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्