ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

समता घरेलु लघुवित्तको शेयर सूचीकृत तथा कारोबार फुकुवा 

२०७८ बैशाख, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २०, काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर सोमवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । 

समता लघुवित्त र घरेलु लघुवित्त एक आपसमा गाभिएपछि  कायम भएको २८ लाख ५६ हजार २०१ दशमलव ६० कित्ता शेयर सूचीकृत भएको हो । 

साथै मर्जर प्रयोजनको लागि रोक्का राखेको शेयर फुकुवा भएको कम्पनीले नेप्से मार्फत जानकारी गराएको छ ।अव कम्पनीको शेयर मंगलवारदेखि कारोबारमा आउनेछ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्