ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

महिला लघुवित्तको शेयरमूल्य १० % बढ्यो, प्रतिकित्ता रू.४१५१ पुग्यो

२०७८ बैशाख, २१  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २१, काठमाडौं ।महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ ।

शेयर मूल्य प्रतिकित्ता रू. ४ हजार १५१ पुगेको हो ।  

यो समाचार तयार पार्दाको समय ११ : २२ बजेसम्ममा कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा ८७ हजार ३४९ कित्ता खरीद अर्डर छभने विक्रेता शून्य रहेको छ । 

छोटो समयमै कम्पनीका लगानीकर्ताले उक्त कम्पनीको शेयरबाट आकर्षक प्रतिफल प्राप्त गरेका छन् । कम्पनीको शेयर कारोबारमा आएको तेस्रो दिन देखिनै सर्किट लेबलमा वृद्धि हँुदै आएको छ । एक महीनामा रू. १ हजारको लगानी रू. ४० हजार पुगेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्