ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

युनियन लाईफको तेस्रो वार्षिक साधारण सभा जेठ ११ गते 

२०७८ बैशाख, २१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २१, काठमाडौं । युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ ११ गते तेस्रो वार्षिक साधारण सभा आव्हान गरेको छ । 

कम्पनीको रजिष्टर्ड कार्यालय रुपन्देहीमा विहान १० बजे सभा बोलाइएको हो । सभाले अघिल्लो आर्थिक वर्ष ०७५/ ७६ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै गत आर्थिक वर्षको लागि लेखापरिक्षक एलएसपी एसोसिएट्स चार्टर्ड एकाउन्टेण्ट्सलाई पनः नियुक्ती गर्ने निर्णय पनि गर्नेछ ।

साथै स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्ती अनुमोदनको विषय पनि सभाका लागि तय भएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्