ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एनआरएन इन्फ्रास्ट्रक्चरको बोनस शेयर सूचीकृत

२०७८ बैशाख, २१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २१, काठमाडौं । नेप्सेमा मंगलवार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको ३ लाख २२ हजार ८१४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । 

कम्पनीले गत माघ २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको २ दशमलव ८५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्