ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

स्ट्याण्डर्ड चार्टर्ड बैंकको कम्पनी सचिवमा भण्डारी नियुक्त

२०७८ बैशाख, २१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २१, काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले कम्पनी सचिवमा गोपी कृष्ण भण्डारीलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको ४१०औं बैठकले उक्त निर्णय गरेको हो । 

त्यस्तै, भण्डारीले वैशाख १७ गतेदेखि पदबहाली गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्