ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : कालीमाटी तरकारी बजारमा देखिएको भिडभाड

२०७८ बैशाख, २१  
Slider
Image Not Found

कालीमाटी तरकारी बजारमा  मंगलवार विहान तरकारी किनमेल गर्दै सर्वसाधारणहरु । कोरोना महामारीको दोस्रो लहरले उपत्याका लगायत मुलुकनै प्रभावित भएपछि  गरिएको निषेधाज्ञा लागू गरिएता पनि कालीमाटी तरकारी बजारमा न त सामाजीक दूरी नै देखिन्थ्यो त मास्कनै राम्रोसँग सबैले लगाएको देखिन्थ्यो । यहाँ देखिएको किनमेलको भिडभाडले आगामी दिनहरु अझ झन चुनौतिपूर्ण हुने देखिएको छ । तस्वीर : प्रकाश के.सी / आर्थिक अभियान 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्