ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

हिमाल हाइड्रोको विशेष साधारण सभा जेठ ७ गते

२०७८ बैशाख, २२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २२, काठमाडौं । हिमाल हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले जेठ ७ गते विशेष साधारण सभा आव्हान गरेको छ । 

कम्पनीले चौधरी ग्रुप सभाकक्ष, सानेपा, ललितपुरमा दिउँसो २ बजे सभा बोलाएको हो । 

सभाले कम्पनीको उद्देश्य थप सहित कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्