ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : बालाजुबाट अक्सिजन सिलिन्डर बोकेर गन्तब्यतर्फ

२०७८ बैशाख, २२  
Slider
Image Not Found

काठमाडौंको बालाजुस्थित सडकमा रिक्सामा अक्सिजन सिलिन्डर राखेर बुधवार विहान गन्तब्यतर्फ जाँदै  गरेका रिक्साचालक । कोरोना महामारीको दोस्रो लहर पछि गरिएको निषेधाज्ञाका कारण जनजीवन कष्टकर बन्दै जाँदा सर्वसाधारणहरुले अक्सिजनका सिलिन्डर घरमा राख्न थालेका छन् ।  तस्वीर : प्रकाश के.सी/ आर्थिक अभियान 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्