ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

जनउत्थान सामुदायिकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

२०७८ बैशाख, २२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २२, काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (बुधवार) रहेको छ । 

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि वैशाख २३ गते बुक क्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् । 

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ४९ दशमलव ४० प्रतिशत बोनस शेयर र २ दशमलव ६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

उक्त प्रस्ताव पारितका लागि कम्पनीले वैशाख ३० गते साधारण सभा बोलाएको हो । सभा होटल न्यू ईरा बुटवलमा बिहान ११ बजे शुरु गर्ने जानकारी गराएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्