ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

रैराङ हाइड्रोपावरको शेयर मूल्य १० % बढ्यो

२०७८ बैशाख, २२  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २२, काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको शेयर मूल्य बुधवार अघिल्लो दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ ।

यो समाचार तयार पार्दाको समय १२ : ४५ बजेसम्ममा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४०७ पुगेको हो । 

कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो । मार्केट डेप्थमा कम्पनीको शेयरमा खरीद अर्डरमा २० हजार ३२१ कित्ता शेयर खरीद अर्डर रहेको छ भने विक्रेता शून्य रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्