ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेप्सेले खारेज गर्‍यो एनआईसी एशिया ऋणपत्र - २०७७ को सुचिकरण

२०७८ जेठ, २  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २, काठमाडौं ।  एनआईसी एशिया बैंकले जारी गरेको एनआईसी एशिया ऋणपत्र- २०७७ को सुचिकरण खारेज भएको छ । 

कम्पनीको ऋणपत्र गत वैशाख ३१ गते परिपक्व भएकोले सुचिकरण खारेज गरिएको नेप्सेले सूचनामार्फत जानकारी दिएको छ । कम्पनीले निष्कासन गरेको रू. ५० करोड बराबरको ५ लाख कित्ता ऋणपत्र परिपक्व भएकाले सुचिकरण खारेज भएको हो । 

उक्त ऋणपत्र कम्पनीले वार्षिक ७ दशमलव २५ प्रतिशत ब्याज  दिने गरी सार्वजनिक निष्कासन गरेको थियो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्