ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नाडेप लघुवित्त वित्तीय संस्थाको साधारण सभा जेठ २३ गते हुँदै

२०७८ जेठ, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २०, काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले छेटौं वार्षिक साधारण सभा जेठ २३ गते गर्ने भएको छ । 

कम्पनीले सभा बिहान ११ बजे रानीवन पार्टी प्यालेस एण्ड रेष्टुरेण्ट काठमाडौंमा हुने जानकारी दिएको हो ।सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

सभाले नाडेप लघुवित्त वित्तीय संस्थालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । कोरोना महामारीका कारण साधारण सभा भर्चुअल माध्यमबाट हुने कम्पनीले  बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्