ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

महिला लघुवित्त र मञ्जुश्री फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट 

२०७८ जेठ, २०  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २०, काठमाडौं ।  साताको अन्तिम कारोबार दिन बिहीवार महिला लघुवित्त वित्तीय संस्था र मञ्जुश्री फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

योदिन ती दुबै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनमा १० प्रतिशतले वृद्धि भएको छ । महिला लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू.४ हजार ७५२ र मञ्जुश्री फाइनान्सको शेयरमूल्य रू. ८२५ पुगेको हो । 

बजार बढेसँगै ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा खरीदकर्ता धेरै भएकाले शेयरमूल्यमा वृद्धि भएको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्