ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

दिगोई–८ विद्युतीय कारको मूल्य घट्यो

२०७८ जेठ, २१  
बजार
NA

काठमाडौं (अस) । विद्युतीय सवारी ब्रान्ड दिगोले दिगोई–८ विद्युतीय ह्याचब्याक कारको मूल्य घटाएको छ । विद्युतीय सवारी साधन आयातमा लाग्ने महसुल र अन्तःशुल्क घटेसँगै कम्पनीले स्टकमा रहेका कारको मूल्य परिमार्जन गरेको हो ।

सरकारले गरेको सकारात्मक पहलस्वरूप स्टकमा रहेका गाडीको परिमार्जित मूल्यसहितको दिगोई–८ कार खरिदकर्तालाई तत्कालै डेलिभरी गर्न सकिने कम्पनीले जनाएको छ । दिगोई–८ को पहिलो लट बिक्री भएपछि कम्पनीले बजेटअघि नै दोस्रो लट आयात गरेको थियो । नयाँ मूल्य २१ लाख ९४ हजार ५०० तोकिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्