ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर :  कालिमाटी तरकारी बजारमा चहलपहल

२०७८ जेठ, २१  
Slider
Image Not Found

काठमाडौंको  कालिमाटी तरकारी बजारस्थित खुद्रा बजारमा  सागसब्जि खरीद गर्दै गरेका सर्वसाधारण । कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भिडभाडलाई कम गर्न माईकिङ् गर्नुका साथै सुरक्षा गार्ड परिचालन गरेको छ । तस्वीर : प्रकाश केसी /आर्थिक अभियान  
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्