ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तथ्यांकोवाच : करीब ३ करोडको नाइट्राइल यौगिकको आयात

२०७८ जेठ, २३  
अंक समाचार
Image Not Found

काठमाडौं (अस) । औद्योगिक प्रयोजनका लागि खपत हुने जैविक रसायन  नाइट्राइल यौगिक आयातको वार्षिक औसत वृद्धिदर अस्थिर रहेको छ । गत आर्थिक वर्षमा लगभग रू. २ करोड ८९ लाखको नाइट्राइल यौगिकको आयात भएको थियो । मुलुकमा औद्योगिक प्रयोजनका लागि खपत हुने जैविक रसायन उत्पादन नभएको अवस्थामा यस्ता उत्पादनको आयातमा वृद्धि हुनु मुलुकको आर्थिक क्षेत्रका लागि सकारात्मक सन्देश हो भने यस्ता वस्तुको आयातमा ह्रास आउनुले अर्थतन्त्रमा समस्या रहेको संकेत गर्दछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्