ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : नेपाल ल्याउनका लागि लोड हुँदै गरेको २२ करोडको स्वास्थ्य सामग्री 

२०७८ जेठ, २३  
Slider
Image Not Found

पेचिङस्थित नेपाली राजदूताबास र एनआरएनए चीनको समन्वयमा क्वानचाउबाट नेपाल पठाउन लागिएको झण्डै २२ करोडको स्वास्थ्य सामग्री नेपाल एयरलाइन्सको वाइडबडी जहाजमा लोड हुँदै । जहाज ढुवानीको खर्च नेपाल सरकारले बेहोरेको हो । तस्वीर : रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्