ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बजार खुलेको ५ मिनेटमै महिला लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट 

२०७८ जेठ, २३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २३, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार महिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको हो । बजार खुलेको पाँच मिनेटको अवधिमै कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५ हजार २५७ पुगेको हो । 

कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्यमा वृद्धि भएको हो ।कम्पनीको शेयर अन्तिम कारोबार दिन बिहविार पनि १० प्रतिशतका दरले वृद्धि भएको थियो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्