ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्राइम कमर्शियल बैंक अध्यक्ष श्रेष्ठको सपथ

२०७८ जेठ, २४  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । प्राइम कमर्शियल बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले आइतबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको सपथ लिएका छन् ।

बैंक सञ्चालक समितिको गत जेठ १४ गते बसेको ४२२ औं बैठकले सञ्चालक समितिको सदस्यको पदावधि कायम रहेसम्म श्रेष्ठलाई अध्यक्षमा निरन्तरता दिने निर्णय गरको थियो ।

सपथ कार्यक्रममा डेपुटी गभर्नरद्वय डा. नीलम ढुंगाना तिम्सिना, बमबहादुर मिश्र, निर्देशक एवं बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर  उपस्थित थिए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्