ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिंगटी हाइड्रो इनर्जीद्वारा शेयर अभौतिकीकरण गर्न अनुरोध

२०७८ जेठ, २४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २४, काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न अनुरोध गरेको छ ।

कम्पनीले संस्थापक र सर्वसाधारण (स्थानिय )शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न अनुरोध गरेको हो ।

 धितोपत्र सम्बन्धी ऐन २०६३ अन्तर्गत हाल सूचीकृत कम्पनीहरुले जारी गर्ने धितोपत्रहरु भौतिक प्रमाणपत्र रहित गरी विद्युतीय रुपमा मात्र निष्कासन गर्नुपर्ने व्यवस्था रहेकाले कम्पनीले संस्थापक र सर्वसाधारण शेयरधनीले शेयर अभौतिकीकरण गर्न भनेको हो । 

कम्पनीले आफूसँग भएको सक्कल प्रमाणपत्रसहित शेयर रजिष्ट्रार मेगा क्यापिटल मार्केट्स लिमिटेड त्रिपुरेश्वरमा यथाशिघ्र बुझाउन पनि भनेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्