ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पोखरा फाइनान्स र आइसीएफसी फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट 

२०७८ जेठ, २४  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २४, काठमाडौं ।  साताको दोस्रो कारोबार दिन सोमवार दुई ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

पोखरा फाइनान्स र आइसीएफसी फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको हो । यो समाचार तयार पार्दाको समय १२ : ३० बजेसम्ममा ती दुबै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले वृद्धि भएको छ । 

पोखरा फाइनान्सको शेयर मूल्य प्रतिकित्ता रू. ५३९ र आइसीएफसी फाइनान्सको शेयर मूल्य रू. ५२८ पुगेको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्