ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : उपत्यका भित्रिएका सवारीसाधनको चेकजाँच हुँदै

२०७८ जेठ, २४  
Slider
Image Not Found

काठमाडौं उपत्यका भित्रिने सवारी साधनहरुलाई कलंकीमा सोमवार अपरान्ह चेकजाँच गर्दै ट्राफिक प्रहरी । सरकारले कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको निषेधाज्ञाको मोडालिटीलाई गत जेठ २१ गतेदेखि केही खुकुलो बनाएपछि सडकमा सवारी साधनहरुको ओहोर दोहोर बढेको छ । तस्वीर : प्रकाश केसी / आर्थिक अभियान  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्