ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

रिडी हाइड्रोपावरको शेयर खरीद चाप उच्च, विक्रीकर्ता शून्य 

२०७८ जेठ, २५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २५, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको शेयरमा खरीदचाप सबैभन्दा बढी रहेको छ ।

 कारोबारको १५ मिनेटको अवधिसम्ममा रिडी हाइड्रोपावरको ३ लाख ४६ हजार ९३० कित्ता शेयर खरीद माग रहेको छ । 

१८१ ओटा अर्डरबाट उक्त कित्ता शेयर खरीद माग भएको हो । यस अवधिसम्म कम्पनीको शेयर विक्रीकर्ता भने देखिएका छैनन् । उच्च खरीद चापका कारण कम्पनीको शेयरमूल्य ९ दशमलव ८५ प्रतिशत बढेर रू. ५२४ पुगेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्