ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

 तेस्रो त्रैमासमा हिमाल दोलखा हाइड्रोपावरको नाफा ११ लाख ३३ हजार 

२०७८ जेठ, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २५, काठमाडौं । हिमाल दोलाखा हाइड्रोपावर कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमासमा रू. ११ लाख ३३ हजार नाफा कमाएको छ ।  कम्पनीले सो अवधिमा विद्युत् विक्रीबाट रू. ११ करोड ८३ लाख ७४ हजार आम्दानी गरेको छ ।

चुक्तापूँजी रू. १ अर्ब ६० करोड रहेको कम्पनीको जगेडा कोष रू. २२ करोड ८८ लाख ऋणात्मक रहेको छ ।त्यसैगरी चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी शून्यद दशमलव शून्य ७ पैसा र प्रतिशेयर नेटवर्थ रू.८५ दशमलव ७० रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्