ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल हाइड्रो डेभलोपरमा कम्पनी सचिव परिवर्तन

२०७८ जेठ, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २५, काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडको कम्पनी सचिव परिवर्तन भएको छ ।

कम्पनी सचिव रमाकान्त मणि नेपालले दिएको राजिनामा स्वीकृत भएसँगै परिवर्तन भएका हुन् । 

सोमवारदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत शेष कुमार ढुङ्गानालाई कम्पनी सचिवमा नियुक्त गरेको कम्पनीले नेप्सेमा  पेश गरेको सूचनामा उल्लेख छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्