ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको बोनस शेयर सूचीकृत

२०७८ जेठ, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २५, काठमाडौं । मंगलवार नेपाल स्टक एकसचेञ्ज (नेप्से)मा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । 

कम्पनीको २० लाख १० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । 

कम्पनीले गत फागुन २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्