ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर :  कोभिड- १९ विरुद्धको खोप लगाउन लाइनमा उभिएका सर्वसाधारण

२०७८ जेठ, २५  
Slider
Image Not Found

काठमाडौंको महाराजगंजस्थित कान्ति सांस्कृतिक केन्द्रमा मंगलवार कोभिड- १९ विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा(खोप) लगाउनको लागि लाइनमा रहेका ६४ वर्ष उमेर समूहका सर्वसाधारणहरु । काठमाडौं महानगरले भिडभाड कम गर्न जेठ २५ गते ६४ वर्ष उमेर समूह, जेठ २६ गते ६३ वर्ष, जेठ २७ गते ६२ वर्ष, जेठ २८ गते ६१ वर्ष, जेठ २९ गते ६० वर्ष उमेर समूहका नागरिकलाई खोप लगाउने व्यवस्था मिलाएको छ ।  तस्वीर : प्रकाश केसी / आर्थिक अभियान 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्