ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मिर्मिरे लघुवित्तले ५१३१६ कित्ता एफपीओ निष्कासन गर्ने

२०७८ जेठ, २६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २६, काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले यसअघि कम्पनीले ३७ हजार २६० कित्ता एफपीओ निष्कासन गर्ने जानकारी गराएकोमा बढाएर ५१ हजार ३१६ कित्ता निष्कासन गर्ने जानकारी नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ । 

एफपीओ निष्कासन सम्बन्धी कार्य यसअघि नै नेपाल एसबिआई मर्चेण्ट बैंकिङसँग सम्झौता गरिसकेको छ । तसर्थ कम्पनीको एफपीओको विक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेण्टले गर्नेछ । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्