ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेरुडे लघुवित्तको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैकिङ नियुक्त

२०७८ जेठ, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २७, काठमाडौं ।  नेरुडे लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रारआरबिबि मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

 कम्पनीले साउन १ गतेदेखि लागू हुने गरी आगामी एक वर्षसम्मका लागि शेयर रजिष्ट्रारमा नियुक्त गरेको नेप्से मार्फत जानकारी दिएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्