ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : भारी बोकेर जोखिमपूर्ण यात्रा गरिरहेका युवती

२०७८ जेठ, २७  
Slider
Image Not Found

बेसिसहरदेखि चामेका लागि भारी बोकेर जोखिमपूर्ण यात्रा गरिरहेका युवती । गत जेठ १४ गते आएको वर्षाका कारण बेसिसहर चामे सडक खण्डको स्याल्क्यु खोलाको पुल बगेपछि मानिस काठको फलेकको भरमा सामान ओसार प्रसार गर्न बाध्य छन् । तस्वीर : रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्