ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

समृद्धि फाइनान्सको नयाँ बचत खाता

२०७८ जेठ, २८  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । समृद्धि फाइनान्स कम्पनीले ग्राहक सुविधा लक्षित आकर्षक ब्याजदरको समृद्धि क्रमिक मुद्दती खाता सार्वजनिक गरेको छ ।

खाता खोल्दा न्यूनतम मौज्दात १ हजार रुपैयाँ राख्नुपर्नेछ भने मासिक कम्तीमा  ५०० र बढीमा ५०० ले गुणा हुने रकम जम्मा गर्न सकिने यो योजना ५ वर्षदेखि १५ वर्षसम्मको हुनेछ ।

ग्राहकले आफ्नो आवश्यकताअनुसार वर्ष रोजेर उक्त रकम एकमुष्ट भुक्तानी पाउने कम्पनीका कार्यकारी अधिकृत टीकानिधि लोहनीले बताए । कम्पनीले समृद्धि क्रमिक मुद्दती बचत खाता खोल्ने ग्राहक दम्पतीको  १० लाखसम्मको दुर्घटना बीमा हुनेछ । बच्चाको खाता भए उक्त रकम बराबरको अभिभावकको समेत बीमा हुने कम्पनीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्