ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर : पर्यटक बिनाको हनुमानढोका परिसर   

२०७८ जेठ, २८  
Slider
Image Not Found

कोरोना महामारीको दोस्रो लहरपछि निषेधाज्ञा लागू गरिंदा विश्वसम्पदा सूचीमा रहेको हनुमानढोका दरबार परिसर यतिखेर सुनसान अवस्थामा रहेको छ ।

काठमाडौं महानगरपालिका– २४ स्थित ऐतिहासिक, पुरातात्विक महत्व  बोकेको हनुमानढोका दरबार क्षेत्रमा पुनर्निर्माणको कार्य भने निरन्तर भइरहेको छ ।

संग्रहालय अवलोकन कार्य बन्द भएपनि दरबार परिसरमा छिर्न चाहने विदेशी र सार्क मुलुकका पर्यटकलाई काठमाडौं महानगरपालिकाले क्रमशः १ हजार २५० लिंदै आएको छ भने नेपालीका लागि ३० रुपैयाँ लिने गरेको छ। तस्वीर : रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्