ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तस्वीर :  कञ्चनपुरमा डीआरएस प्रविधिबाट रोपिएको धान खेती            

२०७८ जेठ, २८  
Slider
Image Not Found

कञ्चनपुर  जिल्लाको बेलौरी नगरपालिका हात्तिबोझाका किसान असारे बडायकले डीआरएस प्रविधिमा खेतमा लगाएको धान बाली । पाँच बिघा जग्गामा बहुगुणी दुई, सावा मन्सुली, सर्जु ५२, सिल्की २७७ लगायत धान रोपिएको छ ।  

नेपालमा मनसुनको शुरुवात ढिलो गरी हुने क्रम बढ्दै गएको हुनाले धान रोप्ने समय पनि ज्यादै ढिलो हुन थालेपछि नेपाल कृषि अनुसन्धान परिषद्ले विकल्पको रुपमा छरुवा धान खेती प्रविधि(डीआरएस) को विकास गरेको छ ।

छरुवा धान खेती गर्ने औजार, झारपात व्यवस्थापन, उन्नत जात, उपयुक्त लगाउने समय, मलखाद आदिको उपयुक्त प्रयोग गर्न सकिएको खण्डमा यो प्रविधिद्वारा उत्पादन लागत कम गरी धानको उत्पादन बढाउन सकिने कृषि विज्ञहरु बताउँछन् । तस्वीर : रासस   

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्