ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सिर्जना फाइनान्सको बोनस शेयर सूचीकृत

२०७८ असार, ३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ३, काठमाडौं ।  सिर्जना फाइनान्स लिमिटेडको बोनस शेयर बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको ११ लाख ५१ हजार ९५० दशमलव १७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

कम्पनीले गत चैत १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ दशमलव ५९ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराएको हो । उक्त कम्पनीलाई सिटिजन्स बैंकले एक बराबर शून्य दशमलव ९५ शेयर अनुपातमा प्राप्ति गरिसकेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्