ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत

२०७८ असार, ३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ३, काठमाडौं ।  सूर्या लाइफ इन्स्योरेन्स संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ ।

कम्पनीको २२ लाख ६२ हजार ८९४ दशमलव ५ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो ।अव कम्पनीको शेयर संरचना संस्थापकतर्फ ६० प्रतिशत र सर्वसाधारणतर्फ ४० प्रतिशत(६० : ४०) कायम भएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्