ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

निर्धन उत्थान लघुवित्तको सञ्चालकमा भट्टराई नियुक्त

२०७८ असार, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ४, काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले सञ्चालकमा एभरेष्ट बैंकको तर्फबाट सन्तोष कुमार भट्टराईलाई नियुक्त गरेको छ । 

कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी कम्पनीको सञ्चालकमा भट्टराईलाई नियुक्त गरेको कम्पनीले नेप्सेमार्फत जानकारी गराएको हो ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्