ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेण्टले २ करोड इकाई निष्कासन गर्न बोर्डमा दियो निवेदन

२०७८ असार, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ४, काठमाडौं । सिद्धार्थ क्यापिटल अन्तर्गत सञ्चालित हुने सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेण्ट स्किमले रू. २० करोड बराबरको २ करोड इकाई निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

योजनाले इकाई निष्कासन गर्न बोर्डबाट जेठ २७ गते निवेदन दिएको हो । 

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । सिद्धार्थ क्यापिटलले खुलामुखी योजना सञ्चालनमा ल्याउन लागेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्