ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तस्वीर : सिन्धुकोटबाट देखिएको मेलम्ची खोला    

२०७८ असार, ६  
Slider
Image Not Found

सिन्धुपाल्चोकको सिन्धुकोटबाट देखिएको मेलम्ची खोलाको बाढी । गत असार १ गते साँझ मेलम्ची खोलामा आएको आकष्मिक र अकल्पनीय बाढीले हालसम्म  सो क्षेत्रका २३ जना स्थानीयबासी बेपत्ता भएको हेलम्बु गाउँपालिकाले बताएको छ । बेपत्ता हुनेमा चार जना महिला र १९ जना पुरुष रहेका छन् । ती मध्ये मेलम्ची खानेपानी आयोजनामा कार्यरत तीन जना भारतीय र तीन जना चिनियाँ नागरिकसमेत छन् ।  तस्वीर : रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्