ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

उड्ययन उद्योग आगामी वर्ष सामान्य स्तरमा आउने अनुमान 

२०७८ असार, ६  
अन्तरराष्ट्रिय
Image Not Found

असार ६, क्वालालम्पुर (मलेसिया) । उड्ययन उद्योग आगामी वर्ष सामान्य स्तरमा फर्किन सक्ने मलेसियाली विमान सेवा प्रदायक कम्पनी एयर एशिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले बताएका छन् । 

अन्तरराष्ट्रिय सीमा विस्तारै पुनः खुल्न थालेसँगै उद्योग सामान्य स्तरमा फर्किने एयर एशियाका सीईओ टोनी फर्नान्डेजको भनाइ उद्धृत गर्दै सरकारी यहाँको समाचार संस्था बर्नामाले समाचार छापेको छ ।

यात्रा सुचारु भएपछि अवरोध टार्न राम्रो सरकारी नीति ल्याउन उनले अनुरोध गरेका छन् । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्