ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नेपाल बंगलादेश बैंकद्वारा ग्राहकहरुलाई खाता अद्यावधिक गर्न अनुरोध

२०७८ असार, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ७, काठमाडौं । नेपाल बंगलादेश बैंकले आफ्ना ग्राहकहरुलाई खाता अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकले सोमवार एक सूचना जारी गर्दै आफ्ना ग्राहकहरुलाई खाता अद्यावधिक गर्न अनुरोध गरेको हो । 

बैंकले ब्याजदर परिवर्तन लगायतका महत्वपूर्ण जानकारीहरुमा इमेल वा एसएमएस मार्फत प्रदान गर्ने भएकाले आफ्नो नजिकैको शाखा कार्यलयमा सम्पर्क गरी केवाईसी फारम भरी इमेल ठेगाना तथा मोबाइल नम्बर यथाशीघ्र अद्यावधिक गराउन अनुरोध गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्