ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

यूरोकप २०२० : इटली र इंग्ल्याण्ड फाइनलमा  

२०७८ असार, २४  
खेल विविध
Image Not Found

असार २४, काठमाडौं । यूरोकप २०२० को उपाधिका लागि इटली र इंग्ल्याण्ड फाइनलमा पुगेका छन् ।

गए राति भएको दोस्रो सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा २ १ ले पारजित गर्दै इंग्ल्याण्ड फाइनलमा  पुगेको हो । योसँगै अव इंग्ल्याण्डले इटलीसँग फाइनल खेल्ने निश्चित भएको छ ।

वेम्वलीमा भएको खेलमा इंग्ल्याण्डलले एक गोलले पछि परेर पनि नतिजा उल्टाएको हो । त्यसअघि इटलीले स्पेनलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ ।

 यसअघि सन् १९६६ मा घरेलु मैदानमै भएको विश्वकपको उपाधि इंग्ल्याण्डले जितेको थियो । अब उपाधिका लागि इंग्ल्यान्डले आइतवार राति इटालीसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्