ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

धितोपत्र बोर्डलाई युनिलिभरको चुनौती

२०७८ असार, ३०  
१० वर्ष अघि
NA

कम्पनीको सेयर सूचीकरण एवं जारी निर्देशिका २०६५ को नियम २२ उपनियम २ बमोजिमको त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्ने क्रममा युनिलिभर नेपाल लिमिटेडले नेपाल धितोपत्र बोर्डलाई अप्रत्यक्ष भाषामा गम्भीर चुनौती दिएको छ । सो उपनियमले व्यवस्था गरेको अनुसुची १४ को बुँदा नं ४ ख को विवरण सार्वजनिक गर्नुको सट्टा ‘त्यो तिनीहरूसँग ने हुनपर्ने जानकारी हो’ भन्ने शैलीमा गत बुधवार यस आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ ।

बुँदा नं ४ को गठित संस्थाको सेयरसम्बन्धी विश्लेषण अन्तर्गतको ख मा त्रैमासिक अवधिका सेयरको अधिकतम, न्यूनतम, अन्तिम मूल्य कारोबार भएको सेयर संख्या उल्लेख गर्नुपर्ने प्रावधान छ ।

वर्ष ५, अंक २५, २०६६, फागुन १०–१६

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्