ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

इन्फिनिटी लघुवित्तको सञ्चालकको राजिनामा स्वीकृत

२०७८ असार, ३०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ३०, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सञ्चालक संगिता कडरियाले दिएको राजिनामा स्वीकृत गरेको छ । 

कम्पनीको असार ३० गते बसेको सञ्चालक समितिको बैठकले कडरियाले दिएको राजिनामा स्वीकृत गरेको नेप्सेमार्फत जानकारी गराएको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्